नक्कली अमेरिकाको ग्रिन कार्ड देखाएर बलात्कार

मन्त्रीको सल्लाहकार भएको भन्दै युवतीलाई प्रभावमा पारेर बलात्कार गर्ने व्यक्ति पक्राउ परेका छन् । टोखाका अमृतबहादुर घलेलाई प्रहरीले पक्राउ गरेको हो । उनले आफू सहरी विकासमन्त्री रामवीर मानन्धरको आर्थिक मामिला सल्लाहकार भएको भन्दै एक युवतीलाई प्रभावमा पारेका थिए । १२ कक्षामा अध्ययनरत ती किशोरीलाई आफूले थप अध्ययन गराउने तथा अमेरिका पठाइदिने भनेर आफ्नै डेरामा बन्धक बनाएर बलात्कार गरेका … Continue reading नक्कली अमेरिकाको ग्रिन कार्ड देखाएर बलात्कार